सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]

by Sahara UK

सहारा यूकेले अल्डरसटस्थित चौतारी क्याफे एन्ड रेस्टुरेन्टमा शनिबार बिहान एक कार्यक्रम आयोजना गरी नेपाली फूटबलर साम्बालाई स्वागत तथा सम्मान गरेको हो । सहाराका अध्यक्ष कृष्ण गुरुङलगायतले खादा लगाउँदै माया चिनोसहित साम्बालाई सम्मान गरे ।

त्यस अवसरमा तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, व्यवसायी अरुण गुरुङलाई स्वागत, पत्रकार आश गुरुङलाई बिदाइ गरिएको छ । साथै नयाँ खुलेको चौतारी रेस्टुरेन्टका प्रोपाइटर कविर बोम्जन र विमल गुरुङलाई पनि बधाई दिइएको छ ।

Related Articles

Leave a Comment

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?