• You can enter slide name here

    MGZ win Everest Cup 2017

  • You can enter slide name here

    सहारा युकेद्वारा सल्लाहकारहरुको स्वागत

  • You can enter slide name here

    सिन्धुपाल्चोको बिध्यालय. निर्मण कार्य सुरु

  • You can enter slide name here

    सहारा ग्रुप यु के द्वारा भुकम्पबाट क्षतिग्रस्त विध्यालय

  • You can enter slide name here

    Sahara UK Charity Dinner Night 2016

  • You can enter slide name here

    SAHARA UK HELPING HANDS UP TO SINDUUPALCHOWK

अल्डरसट । नेपाली समुदाय बेलायतको फुटबलको विकास गर्ने उदेश्यका साथ स्थापना भएको सहारा यु केले आउँदो १३ मेँ का दिन फेल्थम स्पोर्टस फिल्डमा आयोजना गर्न लागेको एभरेष्ट कपको तयरी पुरा भएको छ ।
Read More

फेलथाम, लन्डन । सहारा क्लव यूकेले आयोजना गरेको एभरेष्ट कप फुटबल २०१७ टुर्नामेन्टको उपाधि मंगोलियन भान्जाले हात पारेका छन । फेल्थाम कम्युनिटी स्पोर्टस कलेजमा हिजो एनआरएन युरोप कोअर्डीनेटर कुल आचार्यले बल गुडाई शुभारम्भ गर्नु भएको सो टुर्नामेन्टको फाइनलमा बिबिसी फुटवल क्लवलाई १ गोल अन्तरले पछाडि पार्दै सो उपाधि जितेको हो। Read More

अघिल्लो बर्षको महाविनासकारी भूकम्पमा ढलेको गोरखाको घैरुङ स्थित ज्यामिरश्वाँरामा रहेको गणेश प्राथमिक बिद्यालयको भवन सहारा क्लवले निर्माण गरिदिएको छ ।
सहारा क्लव पोखराको संयोजनमा बेलायतका विभिन्न संघ संस्थाहरुले भवन निर्माण गरिदिएका हुन् ।

Read More

गत बर्षको बिनसकारी भुकम्पले क्षेती ग्रस्त पारेको सिन्धुपाल्चोकको महादेस्था उच्च मा.बी को पुन निर्माण कार्य को जिम्मा सहारा युके ले लियेको छ ।
Read More